6-ए-साइड भेट्रान्स फुटबल प्रतियोगिता 2072 सन्चालन हुने

यस द ओसन क्लबको आयोजनमा शिवरात्रिको पावन अवसरमा द ओसन क्लब अक्षयकष सहयोगार्थ “ए-6-साइड भेट्रान्स फुटबल च्याम्पियनसिप -2072″ फागुण 24.25 र 26 गते हुने भएको छ. 30 बर्ष उमेर कटेका गैर्ह्र व्यवसायीक खेलाडिहरु सहभागी हुन पाउने यस प्रतियोगिताका खेलहरु द ओसन क्लब प्रशिक्षण मैदान गो.न.पा -8 गणेश मन्दिर नयाबस्तिमा हुनेछ. यस प्रतियोगितलाई सफलता पूर्वक सन्चालन गर्नको लागी कलबले सबै पक्षसंग सहयोगको लागी अपिल गरेको गर्दछ. टिम दर्ता शुल्क रु 3500 राखिएको छ. टिम दर्ताको अन्तिम मिती 2072 फागुण 22 गते सम्म रहनेछ. टिम दर्ताको लागी यस क्लबको कार्यालय दलभन्ज्याङ गोरखामा सम्पर्क राख्न सक्नुहुनेछ. साथै अन्य जानकारीको लागि 856 040 835 9 9 84 618 9 158 9 846 126 677 मा सम्पर्क गर्न सक्नुहुनेछ.


Beritahu Ichinose Gambar


Tags: , , , , , ,