“६-ए-साइड भेट्रान्स फुटबल च्याम्पियनसिप -२०७२” टिम दर्ता फारम

यस “६-ए-साइड भेट्रान्स फुटबल च्याम्पियनसिप -२०७२” मा सहभागीताको लागी  सम्पूर्ण संघ संस्थाहरु – पत्रकार महासंघ   – यातायात व्यवसायी – ब्यापारिक प्रतिष्ठान – सरकारी तथा अर्ध सरकारी कार्यालय प्याब्सन – एन प्याब्सन – हिसान – निर्माण व्यवसायी साथै  क्लबहरुलाई समेत हार्दिक अनुरोध गर्दछौ। सहभागिताको लागी नियमावली तथा टिम दर्ता फारम तलको लिङकमा उपलब्ध गराईएको छ। साथै क्लबको कार्यालयमा पनि सम्पर्क गर्न सक्नुहुनेछ।

invitation letter

gudang film bokep 3gp


Tags: , , , , , , ,